sevenstartv.com २१ वैशाख २०८३, सोमवार

बर्दियामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

१५ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । 

गुलरिया-८ डम्पिङ साइडस्थित सर्यु सामूदायिक वनमा सोमबार बिहान चितुवाको आक्रमणबाट गेरुवा गाउँपालिका-६ कि मेलिना खड्काको मृत्यु भएको हो ।

 काकीसँगै वनमा घाँस, दाउरा लिन जाँदा उनलाई चितुवाले आक्रमण गरेको प्रहरीले बताएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्