समाज
कमल कोइरालाको पार्थिव शरीर एसको कार्यालयमा
काठमाडौं । वामपन्थी नेता एवं लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिएको छ । आइतबार निधन भएका कोइरालाको पार्थिव शरीर आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो ।
कि...



