sevenstartv.com २ चैत २०८२, सोमवार

कक्षा १२ को परीक्षा सर्‍यो

१० वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख २१ गतेदेखि गर्ने गरी सारेको छ ।

वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण सार्नु परेको हो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्