कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन् ।
उनले काठमाडौं महानगरपालिका २९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।