sevenstartv.com २ चैत २०८२, सोमवार

कोशी प्रदेश मुख्यमन्त्री कार्कीले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मतदान गरेका छन् । 

झापा क्षेत्र नं. ५ अन्तर्गत सूर्योदय निमाबिमामा रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्