sevenstartv.com १ चैत २०८२, आइतवार

कांग्रेसले छाप्यो ५ लाख सदस्यता पत्र

२५ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन कुमार थापाको हस्ताक्षर रहेको सदस्यता पत्र छपाइ गरेको छ । 

सभापति थापाको हस्ताक्षर रहेको ५ लाख सदस्यता पत्र छपाइ सकिएको हो । चुनावी अभियानका क्रममा पार्टी प्रवेश गर्नेहरूलाई दिन यस्तो सदस्यता पत्र छपाइ गरिएको कांग्रेसले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्