sevenstartv.com २१ मंसिर २०८२, आइतवार

उपमहासचिवमा उठ्ने शेरबहादुर तामाङकाे घोषणा

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।नेकपा एमालेका वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबेदारी पेस गरेका हुन् । तामाङले भने पार्टीकाे ११औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा  मेराे सशक्त दाबी रहन्छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्