sevenstartv.com २१ मंसिर २०८२, आइतवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको घटेको छ । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैँयाले घटेरर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बुधबार चादीको मूल्य ३० रुपैँयाले घटेर ३ हजार ६ सय २५ रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्