sevenstartv.com २१ मंसिर २०८२, आइतवार

कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा रहेकाे छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.01 144.61
EUR  (European Euro) 1 167.95 168.65
GBP  (UK Pound Sterling) 1 191.43 192.23
CHF  (Swiss Franc) 1 179.96 180.71
AUD  (Australian Dollar) 1 94.87 95.26
CAD  (Canadian Dollar) 1 103.29 103.72
SGD  (Singapore Dollar) 1 111.25 111.72
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 20.39 20.47
SAR  (Saudi Arabian Riyal) 1 38.37 38.53
QAR  (Qatari Riyal) 1 39.52 39.68
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.21 39.37
MYR  (Malaysian Ringgit) 1 34.93 35.07
KRW  (South Korean Won) 100 9.83 9.87
SEK  (Swedish Kroner) 1 15.35 15.41
DKK  (Danish Kroner) 1 22.49 22.58
HKD  (Hong Kong Dollar) 1 18.50 18.58
KWD  (Kuwaity Dinar) 1 469.39 471.34
BHD  (Bahrain Dinar) 1 381.98 383.57
OMR  (Omani Rial) 1 374.05 375.61

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्