sevenstartv.com २१ मंसिर २०८२, आइतवार

अन्तर्राष्ट्रिय बैंक दिवस आज

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रसंको आह्वानमा विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय बैंक दिवस मनाइन्छ । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य  कार्यान्वयन, जलवायु अनुकुल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो। 

यो दिवस यसै वर्षदेखि मनाउन लागिएको हो । राष्ट्रसंघीय महासभाले गत जुनमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो दिवस मनाउने घोषणा गरेको हो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्