sevenstartv.com २१ मंसिर २०८२, आइतवार

नेकपाले जनकपुरमा एकता सन्देश सभा गर्दै

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज नेपाली कम्युनिष्ट पार्टी नेकपाले धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्ने भएको छ । धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको हो । 

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्