sevenstartv.com २२ मंसिर २०८२, सोमवार

डिजेल र मट्टितेलको मूल्य घट्यो

१५ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आजदेखी लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम भएको छ । 

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ ।

मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्