sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

राष्ट्रपति पौडेलसमक्ष थारु आयोगको प्रतिवेदन पेश

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन पेश गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेश गरेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्