sevenstartv.com ३ असोज २०८३, शनिवार

मधेस प्रदेश सभा बैठक स्थगित

२८ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाले सोमबार एक सूचनामार्फत बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

आजै बसेको प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका  थिए । 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्