sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको  भएको छापावाला सुन आज ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ३० बढेर २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्