sevenstartv.com ६ असार २०८३, शनिवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, आज चाँदी मूल्य ३० रुपैयाँ घटेर २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको छ ।