sevenstartv.com ११ असार २०८३, बिहिवार

रास्वपाले पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्दै

२९ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । भेटघाट कार्यक्रम दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको हो । 

 हरेक महिनाको अन्तिम बिहीबार पत्रकारसँग भेटघाट गर्ने पार्टी अभ्यासको निरन्तरता छ  । कार्यक्रममा केही विशेष व्यक्तिहरू पार्टीमा प्रवेश गर्ने तयारी रहेको छ  

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्