sevenstartv.com ९ माघ २०८२, शुक्रवार

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएका हुन् । 

उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ ।’ पाण्ड...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्