लोमान्थाङबाट चाइनिज भेप सहित ३ जना पक्राउ
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरो) बरामद गरेको छ । प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिए...
