sevenstartv.com ११ भदौ २०८३, बिहिवार

विपत्तिको घडीमा यथाशीघ्र उद्धार तथा राहतको कार्यमा लाग्न प्रजातान्त्रिक पार्टीको अपिल

११ भदौ २०८३, बिहिवार स्टार संवाददाता

 

प्रजातान्त्रिक पार्टी, नेपालले नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भाद्र १० गते भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् सामना गर्न र विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाईते पिडित परिवारकोको उद्दार कार्यमा जुट्न पार्टीको  सबै तहलाई विषम परिस्थितिमा जुध्न प्रजातान्त्रीक पार्टी नेपालले अनुरोध समेत गरेको छ । प्रजातान्त्रिक पार्टी, नेपालले विज्ञप्ति नै जारी गर्दै यस्तो जानकारी गराएको हो।

 
 

 

 

सम्बन्धित समाचार