sevenstartv.com २८ भदौ २०८३, आइतवार

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ । ओलीकी पत्नी राधिका शाक्यले उहाँलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै...