sevenstartv.com ५ असार २०८३, शुक्रवार

नेप्से परिसूचक १५.८३ अंकले बढ्याे

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेको छ । नेप्से बढेर २६८३.२४ विन्दुमा पुगेको छ ।  

सोमबार १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको सेयर स्थिर रहेको छ । आज ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।