sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

११ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ६ सय रुपैयाँले घटेको 
१ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य २५ रूपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ ।