sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१२ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य १० रूपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ ।