sevenstartv.com ८ असोज २०८३, बिहिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

७ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको बढेकाे छ ।  बिहीबार  १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ५ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य १० रूपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्