sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार ९ सय रुपैँयाले बढेर  २ लाख ४४ हजार ६ सय रुपैयाँ  कारोबार भएको छ ।

त्यस्तै आइतबार चादीको मूल्य ३५ रुपैँयाले बढेर ३ हजार १ सय ३५ रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्