sevenstartv.com २७ भदौ २०८३, शनिवार

आज देशभर सफा रहनेछ मौसम

२ कार्तिक २०८२, आइतवार स्टार संवाददाता
काठमाडाैं । आज देशभरकाे माैसम मुख्यतया सफा रहने छ ।
 
दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
 
राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित समाचार