sevenstartv.com २ चैत २०८२, सोमवार

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार  भएको छापावाला सुनको मूल्य आज ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य १३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्