sevenstartv.com १० माघ २०८२, शनिवार

विशेष महाधिवेशन वा नियमित महाधिवेशन जे गरेपनि सहमतीमै गरौँ : मुख्यमन्त्री बानियाँ

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको वतर्मान अवस्थालाई मध्ये नजर गरी नेपाली कांग्रेस जस्तो एैतिहासिक पार्टीमा देखीएको विवाद अहिले उत्कर्षमा पुगेको बताएका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।  

उनले यसको समाधानको उपाए सहमति सहकार्य र एकता भएको बताएका छन् । कांग्रेस केन्द्रीय समितीले पुस भित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पेश गरेको भएपनि पछिल्लो समय संस्थापन पक्ष र इतर पक्षबिच महाधिवेशन गर्ने र नगर्ने भनेर विवाद भइरहेको छ ।

मुख्यमन्त्री बानियाँले विशेष महाधिवेशन वा नियमित महाधिवेशन जे गरेपनि सहमतीमै गर्नु पर्ने बताएका छन् । 

No description available.

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्