sevenstartv.com ९ माघ २०८२, शुक्रवार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र सन्डर ल्याण्डबीचको खेल गोलरहित बराबरीमा

ब्रेनफोर्ड २७ अंकसहित तालिकाको ९औँ स्थानमा

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र सन्डर ल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।

४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बल नियन्त्रणमा राखेपनि राम्रो प्रदर्शन गर्न सकेन । २९ अंकसहित तालिकाको सातौ स्थानमा रहेको सन्डर ल्याण्डले बलियो टोली म्यानचेस्टर सिटी विरुद्ध राम्रो प्रदर्शन गर्दै महत्त्वपूर्ण १ अंक जोडेको छ । म्यानचेस्टर सिटी ४१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

गएराति नै भएको ब्रेन्टफोर्ड र टोटेनहमबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । ब्रेनफोर्ड २७ अंकसहित तालिकाको ९औँ स्थानमा छ । भने टोटेनहम २६ अंकसहित १२औं स्थानमा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्