sevenstartv.com २१ मंसिर २०८२, आइतवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण गरिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा रहेकाे छ । 

 अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.68 144.28
EUR  (European Euro) 1 167.34 168.04
GBP  (UK Pound Sterling) 1 191.55 192.35
CHF  (Swiss Franc) 1 178.83 179.58
AUD  (Australian Dollar) 1 95.29 95.69
CAD  (Canadian Dollar) 1 103.06 103.49
SGD  (Singapore Dollar) 1 110.91 111.37
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 20.32 20.41
SAR  (Saudi Arabian Riyal) 1 38.29 38.44
QAR  (Qatari Riyal) 1 39.42 39.58
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.12 39.28
MYR  (Malaysian Ringgit) 1 34.95 35.10
KRW  (South Korean Won) 100 9.75 9.79
SEK  (Swedish Kroner) 1 15.26 15.33
DKK  (Danish Kroner) 1 22.41 22.50
HKD  (Hong Kong Dollar) 1 18.46 18.53
KWD  (Kuwaity Dinar) 1 468.14 470.09
BHD  (Bahrain Dinar) 1 381.14 382.73
OMR  (Omani Rial) 1 373.19 374.75

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्