sevenstartv.com १० मंसिर २०८३, बिहिवार

काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको जहाजमा समस्या

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाजमा समस्या देखीएकाे छ । जहाजकाे इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।