sevenstartv.com २७ साउन २०८३, बुधवार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् ।  मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट थापा बोर्डको अध्यक्ष नियुक्त भएका हुन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्