sevenstartv.com २९ भदौ २०८३, सोमवार

दशैं घरमा फूलपाती भित्राइयो

२४ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा फूलपाती भित्राइएको छ । बिहिबार श्री मध्य पश्चिम हे.क्वा.न.२२ बहिनी अड्डा तथा श्री तारा दल गण बाट

परम्परागत बाजा तथा फूलपातीको डोली सहित फूलपाती भित्राएको हो । 


रुपन्देही जिल्ला बुटवल उप. म.न.पा.१० स्थित कालिका मन्दिर प्राङ्घडमा गइ विधिपूर्वक फूलपाती निकाली नेपाली सेनाको टुकडी स्थानीय बासिन्दा सहितको टोली द्वारा बाजागजा सहित बजार परिक्रमा गरी आ(आफ्नो ब्यारेक हरुमा रहेको दशैं घरमा सुभ साइतमा फूलपाती भित्राइएको हो ।

सम्बन्धित समाचार