नागढुङगा-नौबिसे मुग्लिन सडक दिउँसो १ बजेसम्म अवराेध
काठमाडौं । त्रिभुवन राजमार्ग अन्तर्गत नागढुङगा-नौबिसे मुग्लिन सडकखण्डमा आज बिहान ११ बजेदेखी दिउँसो १ बजे सम्मका लागि सवारी आवागमनमा रोक लगाईएको छ ।
बिहिबारदेखि अविरल परेको वर्षाले सडकको विभिन्न स्थानमा पहिरो गई केही स्थानमा सडक एकतर्फी भएको हुदाँ दोहोरो सवारि आवागमन संचालन गर्नको लागि सम्पुर्ण सवारी साधनलाई पुर्ण रुपमा रोकिएको हाे ।
सम्पुर्ण सवारी चालकहरुले आफ्नो लेन अनुशासन कायम राख्न तथा जथाभावि ओभरटेक नगर्न विज्ञतिमा उल्लेख गरिएकाे छ ।





-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)


-91.jpg)

-72.jpg)



