sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज  १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै सोमबार चादिँको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।