sevenstartv.com १० माघ २०८२, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँ

११ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ८ सय रुपैँयाले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै शुक्रबार चादीको १८५ रुपैँयाले बढेर ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्