sevenstartv.com ६ असार २०८३, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ

९ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय  रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बुधबार चादीको १६५ रुपैँयाले बढेर ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ ।