sevenstartv.com २१ मंसिर २०८२, आइतवार

रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै

१९ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले  बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको हो ।  पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्