sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

१९ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा  बिहान ११ बजेदेखि बैठक सुरु हुने छ । 

वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्ने पार्टीले जानकारी दिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्