sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

११ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुने भएको छ ।  खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे यूएईको शारजाह क्रिकेट मैदानमा सुरु हुनेछ ।

यता नेपालको प्रदर्शन भने मिश्रित छ । नेपालले २०२५ मा कूल ८ खेल खेलेको छ जहाँ नेपालले ४ खेल जित्दा ३ खेलमा पराजित ९एक सुपर ओभरसहित० भएको छ भने एक खेल नतिजाविहीन छ । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुनेछ ।

नेपालको टोली स् रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम । 

वेस्ट इन्डिजको टोली स् अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर । 

यो पनि पढ्नुहोस्