sevenstartv.com १५ असार २०८३, सोमवार

सरकारले सदनलाई हेप्यो : प्रमुख सचेतक पाण्डे

६ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् । उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । 

उनले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताए । 

सम्बन्धित समाचार