sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्नेछ ।

प्रधानमन्त्री ओली थाइल्याण्डको बैङ्कका भएको बिम्स्टेक सम्मेलनमा भाग लिएर स्वदेश  फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने बुझिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्