sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको मन्त्री ठकुरीको भनाई

सरकारसँग दमकल बाहेक अन्य विकल्प नरहेको गुनासो

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । 

आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि सकारसँग दमकलबाहेक अन्य विकल्प नरहेको बताएका हुन् । उनले डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरु परिचालन गरिएको बताए । 

उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्