sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास हाे : कुलमान घिसिङ

२२ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन् । 

सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए । प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको छ । 

उनले भने,‘पहिला प्राधिकरण धाउने अवस्था थियो,अहिले फेरियो,बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्