sevenstartv.com २४ मंसिर २०८२, बुधवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर ब्युरोबाट पक्राउ गर्न गएको प्रहरी टोलीले उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरिएको हो ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई प्रसाईंले घर प्रवेशमा रोक लगाएका थिए ।

प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका नखुलेपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेर पक्राउ गरेको हो।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्