श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु
काठमाडौं । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु भएको छ । सो विपत्तिमा १४ बेपत्ता भएको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी० ले बिहीबार जानकारी दिएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौँ मानिसहरू विस्थापित...



