सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेयो,चाँद बढेयो
काठमाडौंं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
सुनको भाउ घटेको दिन आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर तोलाको ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अस्ति शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँ थियो । काठमाण्डौ कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
गत शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो । सुनको भाउ घटेको दिन आज चाँदीको भाउ बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर तोलाको ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अस्ति शुक्रबार तोलाको ५ हजार २७५ रुपैयाँ थियो ।
