sevenstartv.com १९ वैशाख २०८३, शनिवार

प्रतिनिधिसभाको बैठक बस्दै

२४ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।  बैठक सिंहदरबारमा दिउँसो १ः०० बजे बस्नेछ ।

बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना तथा सञ्चालन ० विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्