sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सर्वदलीय बैठक बस्दै

२३ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ ।

बैठकमा प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने विषयमा पनि छलफल हुने छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्